मर्यादा क्रममा १२ औं स्थानमा रहेको गर्भनर, एक कर्मचारीको नियुक्तिमा सत्ता नै धरमर

काठमाडौं । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रम अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर १२ औं स्थानमा सूचिकृत छन् । १२ औं स्थानको पदमा एक जना कर्मचारी नियुक्ति गर्न करिब २ तिहाई बहुमतको सरकारलाई हम्मे परेको छ । कानुन, राजनितिक संस्कार बिर्सेर नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा मन्त्रीहरु गभर्नर नियुक्तिलाई लिएर विवाद सतहमै देखिने … मर्यादा क्रममा १२ औं स्थानमा रहेको गर्भनर, एक कर्मचारीको नियुक्तिमा सत्ता नै धरमर पढ्न जारी राख्नुहोस्