विद्युतिय गाडी आयातमा एकै वर्ष ५ अर्ब राजस्व छलि भएको निष्कर्ष, महालेखाले लेख्यो बेरुजू

काठमाडौं । विद्युतिय गाडी आयातमा एकै वर्ष ५ अर्ब रुपैयाँ कर छलि भएको खुल्न आएको छ । महालेखा परिक्षकको कार्यालयले विद्युतिय गाडी आयातमा ठूलो मात्रामा कर छलि भएको पुष्टि गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा दुई भन्सार नाकाबाट मात्रै ५ अर्ब राजस्व छलि भएको निष्कर्ष निकालेको हो । कार्यालय स्रोतका अनुसार विद्युतिय गाडीमा … विद्युतिय गाडी आयातमा एकै वर्ष ५ अर्ब राजस्व छलि भएको निष्कर्ष, महालेखाले लेख्यो बेरुजू पढ्न जारी राख्नुहोस्