नयाँ स्टकको लाइसेन्स दिँदा राज्यलाई तत्काल २७ अर्ब ५० करोड नोक्सानी

काठमाडौं । अहिलेकै अवस्थामा नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिँदा सरकारले २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी गुमाउने देखिएको छ । हाल नेपाल सरकारको बहुमत सेयर स्वामित्व रहेको नेपाल स्टक एक्सचेञ्जको पुनसंरचना नगरि निजी क्षेत्रलाई नयाँ स्टकको लाइसेन्स दिँदा सरकारले २७ अर्ब ५० करोड रुपैयाँ आम्दानी एकै पटक गुमाउने देखिएको हो । अहिले नेपाल स्टक एक्सचेञ्जको चुक्ता … नयाँ स्टकको लाइसेन्स दिँदा राज्यलाई तत्काल २७ अर्ब ५० करोड नोक्सानी पढ्न जारी राख्नुहोस्