Skip to content
Shikhar Insurance
National Life

अख्तियारले मुद्दा दायर गरेको संगिता पहाडी अपर तामाकोशी संचालक समिति सदस्यमा नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दा दायर भएकी संगिता पहाडी अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको संचालक समितिमा नियुक्त भएकी छिन् ।

लिमिटेडले नियुक्त गरेको संचालक समितिमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक समेत रहेकी पहाडीलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै पहाडीको प्रबन्ध निर्देशकको पद गैसकेको छ । तामाकोशीको अध्ययमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अध्यक्ष नियुक्त भएका छन् । सदस्यहरुमा मदन तिम्सिना फणिन्द्रराज जोशी, राजन ऋषी कडेल, सृजना सुवेदी, राजन श्रेष्ठ, हरी प्रसाद भुर्तेल र दिपक कार्की बोर्ड सदय रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्