‘२० कुन्टल तोरी छुटाउन राजस्व अनुसन्धान विभागलाई ३० लाख रुपैयाँ घुस’

काठमाडौं । राजस्व अनुसन्धान विभागलाई गम्भिर आरोप लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मातहत रहने यस विभागले प्रधानमन्त्रीको नाम लिदैं साना तथा ठूला व्यापारीसँग चर्को रकम असुली गरेको आरोप लागेको हो । सत्ताधारी दल नेकपा एमालेकै सासंद अमृतादेवी अग्रहरीले राजस्व अनुसन्धानले साना व्यापारीलाई समेत दु:ख दिने गरेको बताएका हुन् । बिहिबार (माघ २४ गते) … ‘२० कुन्टल तोरी छुटाउन राजस्व अनुसन्धान विभागलाई ३० लाख रुपैयाँ घुस’ पढ्न जारी राख्नुहोस्