बीवाईडीको एउटा एट्टो-३ गाडी बिक्री गर्दा नै साढे २७ लाख नाफा, राज्यले दिएको कर छुटले व्यापारीलाई मात्रै लाभ

काठमाडौं । नेपालमा विद्युतिय सवारीमा राज्यले दिएकाे कर सुविधा दुरूपयाेग गरि बिक्रेताहरुले अधिक नाफा राखेर सवारी बिक्री गर्ने गरेका छन् । सरकारले दिएको कर छुट उपभोक्तामा हस्तान्तरण (ट्रान्सफर) नभई बिक्रेताले मात्रै लाभ लिएका हुन्। बीवाईडी गाडी बिक्रेता साइक्स इंक प्रालीले एउटै गाडी बिक्रीमा १५ देखी साढे २७ लाखसम्म नाफा राख्ने गरेको खुलेको छ । कम्पनीले … बीवाईडीको एउटा एट्टो-३ गाडी बिक्री गर्दा नै साढे २७ लाख नाफा, राज्यले दिएको कर छुटले व्यापारीलाई मात्रै लाभ पढ्न जारी राख्नुहोस्