गगन थापालाई प्रधानमन्त्री ओलीले भने, ‘के बोल्या त्यो..बिचौलिया बेडरुमसम्म आएको प्रमाणित गर्न सकिन्छ?’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको  बताएका हुन् … गगन थापालाई प्रधानमन्त्री ओलीले भने, ‘के बोल्या त्यो..बिचौलिया बेडरुमसम्म आएको प्रमाणित गर्न सकिन्छ?’ पढ्न जारी राख्नुहोस्