काठमाडौं । इमर्जिङ नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको १ सय रूपैयाँ अंकित मूल्य पर्ने ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्ने भएको हो ।
इमर्जिङको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।
कम्पनीले जारी गर्न लागेको ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको आईपीओ १०-१० कित्ताका दरले ५५ हजार ५ सय ६० जनालाई पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्