‘गभर्नरले पार्टीको काम गर्ने होइन्, सिईओहरुले पैसा कमाए भनेर रिस गरेर हुन्न’
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर हुन डा. चिरञ्जीवी नेपाल । २०७२ को बिकासकारी भूकम्पका बेला गभर्नरको जिम्मेवारीमा रहेका उनले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी वृद्धिको योजना ल्याएका थिए । बैंक तथा वित्तिय संस्थाहरुलाई सामाजिक उत्तरदायित्वका लागि नाफाको १ प्रतिशत रकम खर्च गर्नुपर्ने नियम पनि डा. नेपालकै पालामा अघि सारिएको थियो । समग्र अर्थतन्त्र र वित्तिय क्षेत्रबारे सन्तुलित धारणा राख्ने डा. नेपालसँग सिंहदरबारले गरेको कुराकानीको साार । –बैंकले नाफा हेर्ने होइन, धेरै नाफा कमाउने हो भने व्यापार व्यवसाय गर्ने हो । –गभर्नर र अर्थमन्त्रीको कुरा संसारमा कहिँ र कहिल्यै पनि मिल्दैन् । अर्थमन्त्रीले बजारमा जति पनि पैसा पठाउन खोज्छ । गभर्नरले बजारको पैसा तान्न खोज्छ, त्यहि भएर अर्थमन्त्री र गभर्नरको कुरा कहिँ पनि मिल्दैन् । तर जब राष्ट्र र अर्थतन्त्रको कुरा आउँछ त्यतिबेला कुनै पनि हालतमा अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्नुपर्छ । –राष्ट्र बैंकको गभर्नर भएर पार्टीका लागि काम गर्ने होइन् । –केन्द्रिय बैंकले अहिलेको स्थितिमा मुद्रास्फिति भन्दा ब्याजदर माथि हुनुपर्छ भन्ने हो । –इण्डियाको मोदीले जस्तो नयाँ नोट छाप्ने मुर्खता नेपालले गर्नै हुँदैन् । –कसैले पैसा कमायो भनेर रिस गरेर हुन्छ ? सिईओहरुले रिस्क लिएका छैनन् र ? सबै भन्दा राम्रो जनशक्ति अहिले बैंकिङ क्षेत्रमा छ । तिनले बजारको औषत भन्दा दुई चार पैसा अलि बढी पाईरहेका छन् । त्यो … Continue reading ‘गभर्नरले पार्टीको काम गर्ने होइन्, सिईओहरुले पैसा कमाए भनेर रिस गरेर हुन्न’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed