‘ब्रोकर कमिशन बढाउन अध्ययन हुनु पर्छ, अहिले कै कमिशनमा ब्रोकर बाच्न सक्दैनन्’ (विचार)
नेपाल धितो पत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश कुमार हमालले फागुन २५ गते ब्रोकर कमिशन घटाउने घोषणा पत्रकार सम्मेलन गरेका थिए । यसअघि २०७७ पुस १० गते बोर्डले ब्रोकर कमिशन घटाएको हो । कमिशन घटाइएको एक वर्ष नबित्दै पुनः घटाउने विषय अध्यक्षमार्फत् उठान भएको छ । उहाँले साना लगानीकर्ताको हितका लागि कमिशन लगायत लागत कम गर्ने योजना अघि सारेको उल्लेख गर्नु भएको छ । बोर्डको मुख्य उदेश्य भनेकै साना लगानीकर्ताको हितमा काम गर्ने हो । विश्वभर नै सेयर बजारमा नियामकको उदेश्य साना लगानीकर्ताको हितमा काम गर्ने नै हुन्छ । ब्रोकर कमिशन हाम्रो नेपालमा धेरै हक्का विषय भएको महशुस हुन्छ । लगानीकर्ताबाट पनि कमिशसन घटाइनु पर्ने कुरा उठ्ने, नियामकले पनि सोही अनुसारको आवाजलाई सम्बोधन गर्न अध्ययन गछौं भनेर बचन दिने । हामीले विश्व बजारमा हेर्ने हो भने १०/२० वर्ष नभइ ब्रोकर कमिशन थपघट गर्ने कुरै उठ्दैन । हाम्रोमा भने वर्षनै पिच्छे कुरा उठ्न थाल्यो । अहिले ब्रोकरको कायम कमिशन विश्वभरमा तुलना गर्ने हो भने सबैभन्दा सस्तोमा पर्न जान्छ । तर, यही कमिशनलाई दक्षिण एशियाकै सबैभन्दा महंगो भन्दै घटाउन अध्ययन गरिने भनिएको छ । त्यो अध्ययन कसले गर्ने हो ? अध्ययन पनि ब्रोकर एसोसिएशनसँग पनि छलफल होला । कोभिडको यो २ वर्ष असामान्य अवस्था नै थियो । लकडाउनको बीच डिजिटल क्षेत्रको प्रयोग … Continue reading ‘ब्रोकर कमिशन बढाउन अध्ययन हुनु पर्छ, अहिले कै कमिशनमा ब्रोकर बाच्न सक्दैनन्’ (विचार)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed