प्रभु बैंकले १२.६३ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु बैंकले १२.६७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद लाभांश दिने भएको हो ।