Shikhar Insurance
National Life

चुच्चे नक्सासहितको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई, ३० करोड थान नोट छापिने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १२:०७
Hyundai
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार नोटको डिजाइनसहित छपाइ र ढुवानीसहितको जिम्मेवारीका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ लाई ठेक्का दिइने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५ सय ९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाइदेखि ढुवानीसम्म गरिदिने सूचनामा उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्