नियुक्ती र गतिला अड्डामा एमालेलाई ‘निषेध’, अर्थमन्त्रीको विकल्प खोज्दै केपी ओली
काठमाडौं । एमाले अध्यक्ष ओलीले बजेटबारे नकारात्मक टिप्पणी गरेपछि सत्ता गठबन्धनमा सुरु भएको अविश्वासको खाडल थप बढ्न थालेको छ । ओलीले बजेटबारे–‘ ‘बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुबीच परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो की अर्थमन्त्री भएको पार्टीको बजेट हो की जस्ता देखिन गएको छ । र रकमको बाडफाँट पनि त्यस्तै किसिमको अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ । बजेटको निर्माण प्रक्रियामै कमि रह्यो, त्यो कमि नगर्नु पर्थ्यो । त्यो कमि नरहनु पर्थ्यो, त्यो नजान्दा यसमा(बजेटमा) गम्भिर त्रुटि रहन गयो ।’ भनेका थिए । ओली यो टिप्पणी पछि अर्थमन्त्री वर्षमान पुनले बुधबार ‘बजेट जनतातिरै फर्किएको’ भनेर ओठे जवाफ फर्काएका थिए ।‘बजेट कतैतिर ढल्किएको छैन्, माओवादी तिर ढल्किएको या अर्काे तिर ढल्किएको, निजी क्षेत्रतिर ढल्किएको या सरकारतिर बढि ढल्किएको भन्ने बिभिन्न टिप्पणी छन्, ति यथार्थ होइनन् । यो बजेट जनता तिर ढल्किएको छ ।’ अर्थमन्त्री पुनले एमाले अध्यक्ष केपी ओलीलाई ओठे जवाफ फर्काउँदै भनेका थिए । ओली आक्रामक, केन्द्रमा वर्षमान एमाले अध्यक्ष ओलीले पछिल्लो समय अर्थमन्त्री वर्षमान पुनको बहिर्गमन खोजेका छन् । बजेटमा पनि खासै सल्लाह नगरेको, आफुले आरम्भ गरेका थुप्रै कार्यक्रममा बजेट कटौती गरेको, अर्थमन्त्रालय मातहतका नियुक्तीहरुमा एकलौटी गरेको भन्दै ओलीले मन्त्री पुनको विकल्पबारे छलफल थालेको एमाले नेताहरु … Continue reading नियुक्ती र गतिला अड्डामा एमालेलाई ‘निषेध’, अर्थमन्त्रीको विकल्प खोज्दै केपी ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed