सोमबारको मन्त्रिपरिषद बैठकले पनि नियुक्त गर्न सकेन गभर्नर, अहिले सम्म के-के भयो चलखेल ?

काठमाडौं । गभर्नर नियुक्तिको विषय अझै लम्बिएको छ । काँग्रेस एमाले मिलेर बनेको शक्तिशाली सरकारले पनि हालसम्म राष्ट्र बैंकमा गर्भनर नियुकति गर्न सकेको छैन । गभर्नर नियुक्तिको विषयलाई लिएर काँग्रेस एमालेबिच ठूलो रस्साकस्सी चलेको छ । काँग्रेस एमालेका केहि नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच गर्भनर नियुक्तिमा सहमति जुटेको दाबी गरेपनि … सोमबारको मन्त्रिपरिषद बैठकले पनि नियुक्त गर्न सकेन गभर्नर, अहिले सम्म के-के भयो चलखेल ? पढ्न जारी राख्नुहोस्