बिचौलियाहरुले दुई तिहाईको सरकार कब्जा गरे: प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको शक्तिशाली सरकारलाई विचौलियाहरुले कब्जा गरेको आरोप लगाएका छन् । मंगलबार संसदमा बिशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले दुई तिहाईको बलियो सरकारको ड्राइभिङ सिटमा बिचौलियाहरु बसिरहेको आरोप लगाएका हुन् । उनले आफु नेतृत्वका सरकारलाई बिचौलियाहरुकै सेटिङमा ढालिएको … बिचौलियाहरुले दुई तिहाईको सरकार कब्जा गरे: प्रचण्ड पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्