नियुक्तिमा बिचौलिया आतंक-गभर्नरमा स्वार्थ समुहका अनेक दाउ

काठमाडौं । प्रतिनिधि सभाको फागुन २७ गतेको बैठकमा प्रमुख प्रतिपक्षि दल नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाई सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसेको आरोप लगाए । सार्वभौम संसदको रोष्ट्रममा उभिएर प्रचण्डले भनेका थिए–‘म चुनौतीका साथ भन्न चाहान्छु, पछिल्ला आठ महिनामा एउटै नियुक्ती र एउटै नीति मलाई भनिदिनुस्, जसका पछाडी बिचौलिया छैनन् … नियुक्तिमा बिचौलिया आतंक-गभर्नरमा स्वार्थ समुहका अनेक दाउ पढ्न जारी राख्नुहोस्