गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको मनिस झाको दाबी, ‘सरकार नाम र पैसा कुरेर बसेको छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिस झाले गभर्नर नियुक्ति बिचौलियाले गर्न लागेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै झाले बिचौलियाबाट पैसा उठाएर गभेनर पद बिक्रीमा राखेको बताएका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै नेता झाले भने, “धितोपत्र बोर्डमा थाहा पाइहाल्यौं कुन बिचौलिया घरानाबाट नाम आयो भनेर भर्खरै बीमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौं । … गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको मनिस झाको दाबी, ‘सरकार नाम र पैसा कुरेर बसेको छ’ पढ्न जारी राख्नुहोस्