‘सेटिङमा राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउने सहमति भयो’-सासंद विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद विराजभक्त श्रेष्ठले सरकराले सेटिङमा गर्भनर नियुक्त गर्न लागेको बताएका छन् । आइतबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सासंद श्रेष्ठले सेटिङमा गभर्नर नियुक्ति गर्न लागेको बताएका हुन् । उनले फेसफुकमा लेखेका छन्, ‘यही हो सुशासन ??? सेटिङको सिण्डिकेटले अब राष्ट्र बैंक पनि कब्जा गर्दै छ भन्ने सुन्दै छौं। अलिकति … ‘सेटिङमा राजेन्द्र किशोर क्षेत्रीलाई गभर्नर बनाउने सहमति भयो’-सासंद विराजभक्त श्रेष्ठ पढ्न जारी राख्नुहोस्