कर तिर्छु भन्दा पनि राजस्व अनुसन्धानको स्टार्ट अप कम्पनीमाथि ह्यारेस्मेन्ट, कुरा नमिलेपछि कर्मचारी थुनेर बार्गेनिङ..

काठमाडौं । राजस्व अनुसन्धान विभागका निर्देशक प्रकाश पोख्रेल डेढ महिनाअघि कोटेश्वर स्थित नेपाल क्यान मुभ प्रालीको केन्द्रिय कार्यालय पुग्छन् । दलबल सहित कार्यालय पुगेका पोख्रेललाई ह्वाट्स एपबाट सुचना प्राप्त भइरहन्छ । प्रालीले  मूल्य अभिवृद्धि कर (भ्याट) छलि गरेको भन्दै विभागका कर्मचारीहरुले कम्युटरबाट एक्सेलसिट डाउनलोड गर्छन् । निर्देशक पोख्रेललाई ह्वाटएप म्यासेजमा यो-यो विषय डाउनलोड गर्नु भनि … कर तिर्छु भन्दा पनि राजस्व अनुसन्धानको स्टार्ट अप कम्पनीमाथि ह्यारेस्मेन्ट, कुरा नमिलेपछि कर्मचारी थुनेर बार्गेनिङ.. पढ्न जारी राख्नुहोस्