‘गभर्नर निक्कै संवेदनशिल पद हो, जसले अर्थतन्त्रलाई सुरक्षित ड्राइभ गर्नुपर्छ’-अर्थविद डा. विश्व पौडेलको विचार

काठमाडौं । भारतको एउटा घटनाबाट विषय सुरु गरौँ । सन् १९६६ जुन ६ मा भारतले आफ्नो मुद्रा ४५ प्रतिशतले अवमूल्यन गर्‍यो । त्यतिबेला नेपालको पञ्चायतमा राष्ट्रवादको भूत जागिरहेको थियो । प्रद्युम्नराज भण्डारी गभर्नर थिए । सूर्य बहादुर थापा प्रधानमन्त्री र अर्थमन्त्री थिए । भारतको पो अर्थतन्त्र बिग्रिएको नेपालको त केही भएको छैन भन्दै १ सय … ‘गभर्नर निक्कै संवेदनशिल पद हो, जसले अर्थतन्त्रलाई सुरक्षित ड्राइभ गर्नुपर्छ’-अर्थविद डा. विश्व पौडेलको विचार पढ्न जारी राख्नुहोस्