बिचौलियाको सेटिङमा १ खर्बको कम्पनी खोल्दै सरकार, ‘राष्ट्र बैंकको नोट अफ डिसेन्ट’

काठमाडौं । सरकारले १ खर्बको वैकल्पिक विकास वित्त कम्पनी खोल्न जोडतोडले प्रकृया अघि बढाएको छ । वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८१ निर्माण गरी कम्पनीको अवधारणा अघि सारेको हो । अर्थ मन्त्रालयले हतार-हतार गरी अध्यादेशमै ऐनलाई समावेश गर्ने गरी प्रकृया अघि बढाएको थियो । तर तयारी नपुगेपछि अध्यादेशमा समावेश गराउन सकेन । मन्त्रालयले अहिले कोषको … बिचौलियाको सेटिङमा १ खर्बको कम्पनी खोल्दै सरकार, ‘राष्ट्र बैंकको नोट अफ डिसेन्ट’ पढ्न जारी राख्नुहोस्