नयाँ स्टक एक्सचेञ्जमा सरकार-प्रतिपक्षी आमने/सामने, प्रचण्ड, विष्णु पौडेल र वर्षमानले गरे कटाक्ष

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा सरकार र प्रतिपक्षी आमने–सामने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार संसदको बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाबारे प्रश्न उठाएका थिए । पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाबारे बिहिबार पनि संसदमा … नयाँ स्टक एक्सचेञ्जमा सरकार-प्रतिपक्षी आमने/सामने, प्रचण्ड, विष्णु पौडेल र वर्षमानले गरे कटाक्ष पढ्न जारी राख्नुहोस्