६१ खर्ब ७ अर्ब पुग्यो जीडीपीको आकार, आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । नेपालको कुल ग्राहास्थ उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार जीडीपीको अनुमान गर्दै सो बराबर अर्थतन्त्रको आकार पुगेको सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ मा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान कार्यालयको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो … ६१ खर्ब ७ अर्ब पुग्यो जीडीपीको आकार, आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रक्षेपण पढ्न जारी राख्नुहोस्