उर्जा उत्पादकहरुले अख्तियार प्रमुखलाई आइतबार नै बुझाएका थिए कमिसन मागेको प्रमाण

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले मंगलबार सार्वजनिक रुपमै आईपीओ निष्काशनमा आफुहरुसँग ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको भन्ने आरोप लगायो । नेपाल धितोपत्र बोर्डका अध्यक्षको हवाला दिँदै बिचौलियाहरुले त्यसरी कमिसन मागेको आरोप लगाउनु अघिसम्म उनीहरुले आईपीओ निष्काशनको अनुमति प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिनु पर्यो भन्दै ठूला राजनीतिक दलका नेता र संसदीय समितिका सभापतिहरुलाई गुहारिसकेका … उर्जा उत्पादकहरुले अख्तियार प्रमुखलाई आइतबार नै बुझाएका थिए कमिसन मागेको प्रमाण पढ्न जारी राख्नुहोस्