धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठ प्रति सञ्चालक सतर्क, छानविनबारे अर्थमा छलफल, अख्तियार पनि चनाखो

काठमाडौं । जलविद्युत कम्पनीहरुको आईपीओ स्वीकृति प्रकरणमा ७ प्रतिशतसम्म कमिसन मागेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कारवाही हुन्छ वा हुन्न भन्ने प्रश्न उठेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले सार्वजनिक रुपमै अध्यक्ष र उनको समुहले विचौलिया मार्फत आईपीओ निष्काशनका लागि कमिसन मागेको आरोप लगाएको छ । सार्वजनिक रुपमा संस्थागत ढंगले आरोप … धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठ प्रति सञ्चालक सतर्क, छानविनबारे अर्थमा छलफल, अख्तियार पनि चनाखो पढ्न जारी राख्नुहोस्