रिटायर्ड हुनु २ महिनाअघि महानिर्देशक चण्डी घिमिरेको बीवाईडीसँग सम्झौता, ‘अर्बाैं कर छलीको अनुसन्धान नगर्ने’

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले अवकासमा जाानु अघि विद्युतिय गाडी व्यापारीहरुसँग सम्झौता गरि राज्यलााई अरबौं नोक्सानी हुने वातावरण बनाएका छन् । जागिरे अवधि करिब २ महिना मात्रै बाँकी रहेका महानिर्देशक घिमिरेले विद्युतिय सवारी साधनको मोटर क्षमतामा अरबौं कर छलि गरेका व्यवसायीमाथिको छानविन निस्प्रभावी बनाएर राज्यलाई अरबौं नोक्सानी हुने बाटोमा पुर्याएका हुन् … रिटायर्ड हुनु २ महिनाअघि महानिर्देशक चण्डी घिमिरेको बीवाईडीसँग सम्झौता, ‘अर्बाैं कर छलीको अनुसन्धान नगर्ने’ पढ्न जारी राख्नुहोस्