गभर्नरका लागि देउवाका तीन नाम, अदालतले नरोके डा. विश्वनाथ पौडेल गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका काँग्रेस सभापति शेर बहादुर देउवाले तीन जनाको नाम क्रमानुसार सिफारिस गरेका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटमा काँग्रेस सभापति देउवाले गभर्नरका लागि काँग्रेसका तर्फबाट तीन जनाको नाम क्रमानुसार सिफारिस गरेका हुन् । देउवाले पहिलो नम्बरमा डा. विश्वनाथ पौडेलको नाम लिएका छन् भने दोश्रो नम्बरमा डा. अंगराज तिमल्सिनाको … गभर्नरका लागि देउवाका तीन नाम, अदालतले नरोके डा. विश्वनाथ पौडेल गभर्नर पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्