भन्सार प्रमुख तिम्सिनामाथि आक्रमण भएपछि कर्मचारीहरुले मागे सुरक्षा, ‘तत्काल कारबाहि गरियोस्’

काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिना कुटिएका छन् । जेठ १० गते कार्यालय परिसमै प्रमुख तिम्सिना कुटिएका हुन् । तिम्सिनालाई धनगढी उपमहानगरपालिकामा नगर प्रहरीहरुले कुटपिट गरेका हुन् । अर्थ मन्त्रालय संबद्ध कर्मचारी ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ति निकाल्दै भनेको छ, ‘मिति २०८२/०२/१० गते राती अन्दाजी १०.०० बजेको समयमा कैलाली भन्सार कार्यालयको परिसरमा कार्यालयको कामसँग … भन्सार प्रमुख तिम्सिनामाथि आक्रमण भएपछि कर्मचारीहरुले मागे सुरक्षा, ‘तत्काल कारबाहि गरियोस्’ पढ्न जारी राख्नुहोस्