विवादित अर्थ सचिव घिमिरेको सरुवा, अख्तियारबाट घनश्याम आए देशको ढुकुटी सम्हाल्न

काठमाडौं । अर्थ सचिव डा.रामप्रसाद घिमिरेको सरुवा भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेको सरुवा गर्दै राष्ट्रपति कार्यालय पठाएको हो । अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्याय आएका छन् । यद्यपी सरकारले रामप्रसाद घिमिरेको सरुवा केहि महिना अघि नै सरुवा गर्न प्रयास गरेको थियो । तर नयाँ … विवादित अर्थ सचिव घिमिरेको सरुवा, अख्तियारबाट घनश्याम आए देशको ढुकुटी सम्हाल्न पढ्न जारी राख्नुहोस्