प्रोभिजनले थलिदै बैंकहरु, साढे २ खर्ब बढी रकम फ्रिज, मौद्रिक नीतिबाट समय परिमार्जन गर्न दबाब

काठमाडौं । राष्ट्र बैंकले लोन लस प्रोभिजनिङमा कडाई गर्दा वाणिज्य बैंकहरु अप्ठ्यारोमा पर्न थालेका छन् । नाफा गरेको ठूलो रकम प्रोभिजनमा छुट्याउनु पर्दा बैंकहरु अप्ठ्यारोमा पर्दै गएका हुन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको चैत मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरूले कर्जा नोक्सानीको लागि छुट्याइएको कुल लोन लस प्रोभिजन २ खर्ब ५४ अर्ब … प्रोभिजनले थलिदै बैंकहरु, साढे २ खर्ब बढी रकम फ्रिज, मौद्रिक नीतिबाट समय परिमार्जन गर्न दबाब पढ्न जारी राख्नुहोस्