महालेखा परिक्षक कार्यालयले भन्यो-‘इभी गाडी आयातमा कर छलि भयो अर्बौ रुपैयाँ छानविन गरी उठाउ’

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले विद्युतिय गाडीमा कर छलि भएको भन्दै तत्काल छलि भएको राजस्व उठाउन भनेको छ । महालेखाले इभी आयातकर्ताहरुले फर्जी कागजात पेश गरी सवारी जाँचपास गरेको भन्दै तत्काल कर उठाउन भनेको हो । बुधबार (बैशाख ३१ गते) महालेखा परिक्षक तोयम रायले राष्ट्रपति समक्ष पेश गरेको प्रतिवेदनमा विद्युतिय गाडीमा कर छलि भएको उल्लेख … महालेखा परिक्षक कार्यालयले भन्यो-‘इभी गाडी आयातमा कर छलि भयो अर्बौ रुपैयाँ छानविन गरी उठाउ’ पढ्न जारी राख्नुहोस्