धितोपत्र बोर्ड, राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्षपछि गभर्नरले ढाल्दै सरकार, देउवालाई ६० बढि सासंदको भरोसा

काठमाडौं । नियुक्तिको विषयमा कुरा नमिल्दा धमाधम सरकार ढल्ने र बन्ने क्रम बढेको छ । २०७९ सालको निर्वाचन पछि ४ पटक सरकार पुन:गठन भैसकेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी मिलेर चनाव लडेका थिए । तर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पहिले आफू प्रधानमन्त्री बन्ने बताएपछि देउवालाई धोका दिदै पुष्पकमल दाहाल … धितोपत्र बोर्ड, राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्षपछि गभर्नरले ढाल्दै सरकार, देउवालाई ६० बढि सासंदको भरोसा पढ्न जारी राख्नुहोस्