भाटभटेनी सहित ८ फर्मको भ्याट विवरण नै ह्याकरले उल्टो भरिदिएपछि…

काठमाडौं । पुस अन्तिम साता भाटभटेनी सुपर मार्केट सहित ८ वटा व्यावसायिक फर्महरुले मूल्य अभिवृद्धि कर (भ्याट) विवरण पेश गर्न प्रयास गरे । तर विवरण पहिलेनै बुझाएको पाएपछि करदाताहरु झस्किए । यसपछि करदाताहरुले आन्तरिक राजस्व कार्यालय भरतपुरमा निवेदन दिए । कार्यालयले निवेदनमा अनुसन्धान गर्दा अर्कै व्यक्तिले कम्पनीहरुको विवरण दाखिला गरेको भेटियो । यसपछि कार्यालयले विभागलाई … भाटभटेनी सहित ८ फर्मको भ्याट विवरण नै ह्याकरले उल्टो भरिदिएपछि… पढ्न जारी राख्नुहोस्