‘बिचौलियालाई नयाँ स्टकको लाइसेन्स दिन कानुनले नै परिकल्पना नगरेको निर्देशिका बनाएको छ’- प्रचण्ड
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जमा ठूलो चलखेल भएको खुलासा गरेका छन् । प्रतिनिधि सभामा बोल्दै प्रचण्डले बिचौलियालाई पोस्न सरकारले कानुनले नै परिकल्पना नगरेको निर्देशिका बनाएको आरोप लगाएका हुन् । उनले भनेका छन्, “अब बिचौलियाको आखा धितोपत्र बोर्डमा गएको छ धितोपत्र बोर्डमा ऐनले नै कल्पना नगरेको … ‘बिचौलियालाई नयाँ स्टकको लाइसेन्स दिन कानुनले नै परिकल्पना नगरेको निर्देशिका बनाएको छ’- प्रचण्ड पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्