Skip to content
Shikhar Insurance
National Life

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्