सिइओहरुको तलबमा नेता र कर्मचारीको नजर, राष्ट्र बैंकले घटाउँदैछ ?

काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को सेवा सुविधामा नेता तथा कर्मचारीहरु असन्तुष्ट बन्न थालेका छन् । अर्थ मन्त्रालयका कर्मचारीहरु बैंक कर्मचारीको तलबलाई लक्षित गर्दै आयकर बढाइरहेका छन् । राजनितिक दलका नेताहरु बैंकका सिइओको तलब धेरै हुन नहुने भन्दै भाषण गरिरहेका छन् । चालु आर्थिक वर्षको बजेटमा पुर्व अर्थमन्त्री डा. प्रकाशरण … सिइओहरुको तलबमा नेता र कर्मचारीको नजर, राष्ट्र बैंकले घटाउँदैछ ? पढ्न जारी राख्नुहोस्