जनकपुर रिफाइनरिजको पामोलिन ऐन विपरित बैंक ग्यारेन्टीमै किन छाडिदिए तत्कालिन भन्सार प्रमुख रेग्मीले

काठमाडौं । बिहिबार (भदौ २८ गते) भन्सार गोष्ठीमा आफ्नो कुरा राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकै सामाग्रीको भन्सार कार्यालय पिच्छे नै फरक दरबन्दी र फरक सुविधा दिने गरेको बताएका थिए । उनले भनेका छन्, ‘भन्सारमा अनेक थरीका विकृति छन्, जसमध्ये एकै सामानको भन्सार कार्यालय अनुसार फरक-फरक दरबन्दी लगाउने, आयातकर्ताले यो भन्सार कार्यालयबाट ल्याउँदा फाइदा हुन्छ भनि … जनकपुर रिफाइनरिजको पामोलिन ऐन विपरित बैंक ग्यारेन्टीमै किन छाडिदिए तत्कालिन भन्सार प्रमुख रेग्मीले पढ्न जारी राख्नुहोस्