किलोवाट छलि प्रकरण: बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा,कागजात नियन्त्रण

काठमाडौं । विद्युतिय गाडीले मोटर क्षमता (पिक पावर) किलोवाट छलि गरेको भेटिएपछि राजस्व अनुसन्धान विभागले एक्सन लिएको छ । विभागले नेपालमा सबैभन्दा धेरै इभी गाडी बिक्री गर्ने साइमेक्स इंकको कागजात नियन्त्रणमा लिएको हो । विभागले साइमेक्सको कार्यालयमा पुगि छापा मारेको हो । कम्पनीले आयात गर्दा पेश गरेको डकुमेन्टहरु विभागले नियन्त्रणमा लिएको हो । कम्पनीको केहि … किलोवाट छलि प्रकरण: बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा,कागजात नियन्त्रण पढ्न जारी राख्नुहोस्