इभिले छलेको १५ अर्ब राजस्व असुल्ने जिम्मा दुई महानिर्देशकलाई, हिम्मत गर्छन् कि सम्झौता ?

काठमाडौं । विद्युतिय गाडीहरुमा भएको ठूलो राजस्व छलि घोटालाको अनुसन्धान गर्ने जिम्मा २ महानिर्देशकको काँधमा सरेको छ । भन्सार विभाग र राजस्व अनुसन्धान विभागले अनुसाधान गरिरहेको इभी गाडीको कर छलि अनुसन्धान २ विभागमा महानिर्देशक आएसँगै जिम्मेवारी सरेको हो । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागमा भदौ २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव हरिशरण पुडासैनीलाई महानिर्देशकका रुपमा … इभिले छलेको १५ अर्ब राजस्व असुल्ने जिम्मा दुई महानिर्देशकलाई, हिम्मत गर्छन् कि सम्झौता ? पढ्न जारी राख्नुहोस्