इभीमा एग्रेसिभ ऋण लगानी गरेपछि बैंकरहरु हाई अलर्टमा, ७० अर्बको लेखाजोखा गरिँदै

काठमाडौं । विद्युतिय सवारी साधन(इभी)मा थप ऋण लगानी गर्न बैंकरहरु हच्किएका छन् । इभीमा ८० प्रतिशतसम्म ऋण लगानी गरिरहेका बैंकरहरुले त्यस्तो लगानी सुरक्षाका विषयमा गहन आन्तरिक छलफल समेत गरेका छन् । हालसम्म बैंकहरुले इभीमा करिब ७० अर्ब रुपैयाँ हाराहारी ऋण लगानी गरिसकेको प्रारम्भिक अनुमान छ । बैंकहरुले ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरेपछि नेपालमा इभीको … इभीमा एग्रेसिभ ऋण लगानी गरेपछि बैंकरहरु हाई अलर्टमा, ७० अर्बको लेखाजोखा गरिँदै पढ्न जारी राख्नुहोस्