बिग्रेको सार्वजनिक सवारी बनाउन २ लाख लोन पाइने सिंहदरबार संवाददाता २०७८ श्रावण २९, शुक्रबार १६:३५अगस्ट 13, 2021 काठमाडौं । बिग्रेको सार्वजनिक सवारी बनाउन २ लाख लोन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस्