Skip to content
Shikhar Insurance
National Life

बंगलादेश विरूद्ध नेपाललाई अग्रता, संजोगले गरे गोल

Hyundai
NCELL
NIMB

काठमाडौं । बंगलादेश विरूद्ध नेपालले अग्रता लिएको छ । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा संजोग राईले १८ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका हुन् ।

बंगलादेश र नेपाल फाइनलमा भिड्दैछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्